DIPSON
dipson_9@yahoo.com me DIPSON PACHHAI ,BORN ON THE 27 TH OF CHAITRA 2064 BS HEARTLY WOULD LIKE TO WELCOME TO THIS WEB BLOG....मौन रहन नसक्नु मानव जातिको अत्यन्त विशिष्ट असफलतामध्येको एक हो --- - वाल्टर वागेहोट मौनता सच्चा साथी हो जसले कहिल्यै विश्वासघात गर्दैन ... - कन्फ्युसियस मौनता महान् शक्तिको स्रोत हो .. - लाओ जु जति सजिलै हामी आफ्ना आँखा बन्द गर्छौं त्यति सजिलै कान थुन्न नसकिने भएकोमा मलाई बारम्बार खेद लागेको छ ..- अज्ञात साँचो मौनता मनको आराम हो ..- विलियम पेन if any querries and questions plz feel free to write at dipson_9@yahoo.com ..
Post a Comment
No comments:
Post a Comment